BHojpur (14 Kartik)/Major English लिएर स्नातक तह प्रथम वर्षकाे गत भाद्र महिनामा सञ्चालित नियमित परीक्षामा सामेल विद्यार्थीहरुकाे प्रयाेगात्मक परीक्षाकाे अभिमुखीकरण हुने सूचना अाज सूचना पाटीमा प्रकाशित भएकाे छ ।