B.B.S. चौथो वर्षको Project Report (MGT-401) सम्बन्धी सूचना
यस क्याम्पसको व्यवस्थापन संकाय अन्तरगत रहेको अनुसन्धान समितिको मिति २०७४ कार्तिक १९ गते Proposal Writing/Report Writing बारेमा अभिमुखीकरण सम्बन्धी बसेको बैठकको निर्णयानुसार तपसिलको मिति, स्थान र समयमा उक्त अभिमुखीकरण (Orientation) कार्यक्रम सञ्चालन गर्ने भएको हुँदा B.B.S. चौथो वर्षमा अध्ययनरत नियमित सम्पूर्ण विद्यार्थीहरुलाई अनिवार्य उपस्थित हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल ः
मिति ः २०७४ कार्तिक २८, २९ र ३० गते
स्थान ः भोजपुर बहुुमुखी क्याम्पस, भोजपुर (कोठा नं. ४)
समय ः विहान ८ः०० बजेदेखि ।
