एम एड प्रथम वर्षकाे परीक्षाकाे लागि सूचना

भाेजपुर/ एम एड प्रथम वर्षकाे नियमितऽ अाँशिक तथा पुरानाे परीक्षार्थीकाे माैका परीक्षाकाे लागि २०७४ कार्तिक २१ गते गाेरखापत्रमा सूचना प्रकाशित भए बमाेजिम अाज क्याम्पसमा सूचना जारी भएकाे छ ।