स्नातक तह प्रथम वर्षकाे भर्ना सम्बन्धी सूचना

 स्नातक तह प्रथम वर्षकाे भर्ना खुला भएकाे छ अाज। अावेदन फारम भरिसक्ने विद्यार्थीहरुले सूचनामा उल्लेखित शुल्क नेपाल बै‌क लिमिटेडकाे खातामा रकम जम्मा गरी सक्कलै प्रति बै‌ंक भाैचर लेखा शाखामा बुझाउनुहुन जानकारी गराइन्छ । मानविकि र व्यवस्थापन स‌कायमा भर्ना शुल्क ४३१५ तथा शिक्षाशास्त्र संकायमा ५९१५ कायम भएकाे छ । यो सूचना क्याम्पसकाे सूचना पार्टीमा टाँस गरिएकाे छ । साथै सम्बन्धित बै‌कमा पनि सूचना टाँसकाे व्यवस्था गरिएकाे छ ।