म‌सीर ३ गते शाेक बिदा सम्बन्धी सूचना

म‌सीर १/यस भाेजपुर बहुमुखी क्याम्पस भाेजपुरका सस्थापक सदस्य इन्द्र प्रसाद श्रेष्ठकाे यहि मिति २०७४ कार्तिक ३० गते असामयिक निधन भएकाे हुँदा शाेक सम्तक्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै अागामि २०७४ म‌सीर ३ गते एक दिन क्याम्पसमा शाेक बिदा दिने निर्णय भएकाे व्यहाेरा सम्पूर्ण शिक्षक कर्मचारी र विद्यार्थी बर्गममा सूचित गरिन्छ ।