व्यवस्थापन स‌कायमा चार वर्षे स्नातक तह चाैथाे वर्षकाे परीक्षा अावेदन फारम

व्यवस्थापन स‌कायमा चार वर्षे स्नातक तह चाैथाे वर्षकाे परीक्षा अावेदन फारम भर्नुपर्ने सम्पूर्ण विद्यार्थीहरुकाे लागि याे सूचना प्रकाशित भएकाे छ । क्याम्पसकाे‍ सूचना पाटीमा पनि हेर्न सक्नुहुनेछ । सबै‌लाई सबैले खबर गराै‌ं ।