भाेजपुर
अाज २०७४ मसीर २४ गतेदेखि यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई स्मार्ट परिचय पत्र वितरण हुँदैछ । परिचय पत्रकाे लागि क्याम्पस प्रशासनमा सम्पर्क राख्नुहाेला । यस अघि मसीर २२ गतेदेखि कर्मचारीकाे लागि समेत परिचय पत्र अनिवार्य लागु भइसकेकाे छ ।
