स्नातक तेस्राे वर्षकाे परीक्षा फारम खुल्याे

भाेजपुर (११ पाैष)/ स्नातक तह तेस्राे वर्षकाे लागि परीक्षा अावेदन फारम खुल्ला भएकाे छ । म्याद अागामी माघ ७ गतेसम्म मात्र । सूचना विस्तृत थाहा पाउन तलकाे सूचना पढ्नुहाेला ।