भाेजपुर १२ पाैष/त्रिविकाे हिउँदे विदा अन्तरगत २०७४ पाैष १६ गतेदेखि २०७४ माघ १६ गतेसम्म याे क्याम्पसमा सम्पूर्ण पठनपाठन बन्द हुने सूचना अाज सूचना पाटीमा टाँस भएकाे छ । साे अवधिमा क्याम्पसकाे प्रशासनीक काम कारवाही भने खुल्ला रहनेछ ।