भाेजपुर १३ पुस/ भोजपुर बहुमुखी क्याम्पस, भोजपुरको पुरुष छात्राबास र महिला छात्रावासमा केहि कोठाहरु खाली भएकोमा मिति २०७४ पौष २ गते सूचना प्रकाशित गरी आवेदन माग गरिएकोमा आवेदन पेश गर्नुहुने विद्यार्थीहरुको मिति २०७४ पौष १२ गते वुधवार भएको अन्तरवार्तामा निम्न विद्यार्थीहरु सहभागी भई सफल भएकोले यो नतिजा प्रकाशन गरिएको छ । सफल हुनुहुने विद्यार्थीहरुले लेखा शाखामा सम्पर्क गरी छात्रावासमा बस्नुपुर्व तोकिएको दस्तुर बुझाई भर्ना भएर मात्र छात्राबास प्रयोग गर्नुहुन समेत यसैसाथ अनुरोध छ ।