त्रिभुवन विश्व विद्यालयले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन फर्जी प्रतिवेदन तयार गर्न लगाएको भन्ने समाचार प्रकाशित भएपछी त्रिभुवन विश्व विद्यालयले जारी गर्यो प्रेस बिज्ञप्ति ।