क्याम्पसमा कार्यक्रम संयोजक नियक्त
भोजपुर (१२ भाद्र)÷भोजपुर बहुुमखी क्याम्पस, भोजपुरको शिक्षाशास्त्र संकायमा सहायक क्याम्पस प्रमुखसरह कार्यक्रम संयोजक नियुक्ती गरिएको छ ।
क्याम्पस प्रशासनले उप प्राध्यापक अर्जुन तामाङ्गलाई कार्यक्रम संयोजकमा नियुक्त गरी सोमवार पदभार ग्रहण गराइएको छ ।